वृद्धभत्ता बढेपछि ज्येष्ठ नागरिक आन्दोलन अन्त्य

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ । ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो । बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ नागरिकले … Continue reading वृद्धभत्ता बढेपछि ज्येष्ठ नागरिक आन्दोलन अन्त्य